You are viewing the translated version of क्षतिपूर्ति सम्बन्धी व्यवस्था.
Section 35
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
विषादी उत्पादन, निकासी, पैठारी, संश्लेषण, मिसावट, ढुवानी, बिक्री वितरण तथा भण्डारणको प्रयोग वा विसर्जन गर्ने क्रममा कुनै दुर्घटना भएमा सम्बन्धित इजाजतपत्रप्राप्त व्यक्ति, संस्था वा निकायले पीडितलाई तोकिए बमोजिमको क्षतिपूर्ति दिनु पर्नेछ।
तर दफा ३२ बमोजिमको कसूर गरेको मानिने कार्य गरेको कारणबाट कुनै प्रकारको क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति दिइने छैन।
तर दफा ३२ बमोजिमको कसूर गरेको मानिने कार्य गरेको कारणबाट कुनै प्रकारको क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति दिइने छैन।